Pages

Wednesday, December 3, 2008

बत्ती आउने रे





(लोडसेडिङमा लेखिएका अक्षर बत्ती बालेर पढ्नुहोला ।)


बहिनीले होमवर्क गर्न पाउने रे

सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे

के अचम्म हाम्रो घरमा खुशी छाउने रे

धेरै पछि आज बल्ल बत्ती आउने रे ।

6 प्रतिक्रिया:

JPT said...

नेपालीहरु लाइ जतिनै स्याटर हाने पनि उस्तै हो - जलश्रोत को धनि देश मा पनी एस्तो नौटन्की छ ।

....धेरै राम्रो -थोरै मिठो । जाती रहेछ ।

Basanta said...

गज्जब छ!!

बिमल गिरी said...

kasto romantik chha.Keep it up.

Dilip Acharya said...

चोटिलो मुक्तक ।

चार लाईनमा नेपालको हाल वयान गर्न समर्थ छ तपाईको यो मुक्तक ।

Jotare Dhaiba said...

देशको कन्पारो तताउने हरफ लेख्नुभएछ, तर केही त उपाय होला, आशा चाहीँ गरौँ है ।

Yumesh Pulami said...

यात्री जी को यात्रा मिठो छ अनि अहिले कता जानू भो म त एक दम प्यासी भए तपाईको -सिर्जनाको ।
hun t dherai bhaeko chhain one week t ho मैले गरेको कमेन्ट मा Umesh Testy भएछ है ।
अनि अर्को खुराक कहिले नि? अलिक चाडै ल्याउने की ?

Post a Comment