Saturday, May 29, 2010
दुर्घटना अझै टरेको छैन
कता लगेर ठोक्काउने हो ?
मनको डर मरेको छैन ।
भर्ना गर्नु छ नयाँ ड्राइभर
पुरानो ड्राइभर झरेको छैन ।
हाँकिरहेछ गाडी लाइसेन्सबिनाको ड्राइभरले
होसियार यात्रुहरू !
दुर्घटना अझै टरेको छैन ।
वर्ग/समूहः
कविता,
टुक्राटाक्री
Subscribe to:
Post Comments (Atom)
3 प्रतिक्रिया:
एकदम सहि कुरा हो, "दुर्घटना अझै टरेको छैन", अझै पनि यिनिहरुले कुनै बेला ब्रेकफेल बनाउन सक्छन् !
Ramro kabita chha kabita bhanaw k ho ......................
nice poem 6 friendlyniraj hami aasha garne 6au tapai ko aru pani pastuti herna paene 6
Post a Comment